Ricebean
बालीः सिल्टुङ्ग वा मस्याङ (Ricebean) जातः किरमिरे (Kirmire) विशेष गुण, प्रयोग तथा महत्वः रोग तथा कीरा कम लाग्ने, बढी पानी सहने, कोसा तयार हुन लामो समय लाग्ने, दाल स्वादिलो र नरम हुने। बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank) Know More
Learn MoreRice
बालीः धान (Rice) जातः अञ्जना (Anjana) विशेष गुण, प्रयोग तथा महत्वः सुख्खा सहने, कम मलजलमा पनि खेती गर्न सकिने, धानपाके पछि पानीले भिज्दा पनि छिटो नउम्रने, खदिलो दाना, चामल बढी पर्ने, खान मिठो र स्वादिलो हुने साथै पानी कम हुने उचा जग्गामा पनि खेती गर्न सकिने बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका...
Learn MoreRice
बालीः धान (Rice) जातः मनसरा (Mansara) विशेष गुण, प्रयोग तथा महत्वः यसको दानाको रङ्ग रातो, कलेजो रंगको हुन्छ, सुख्खा सहन सक्ने क्षमता हुन्छ, भात मिठो र स्वादिलो हुन्छ, पराल नरम हुन्छ। बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank) Know More
Learn MoreRice
बालीः धान (Rice)जातः कालो सौंठ्यारी (Kalo Sounthyari)विशेष गुण प्रयोग तथा महत्वः यसको दानको बाहिरी भाग कालो रंगको हुन्छ, दानामा टुँडा हुन्छ, भात अडिलो हुने र गाई भैंसीले पराल असाध्यै मन पराउने साथै उचा तथा सुख्खा जमिनमा पनि उब्जनी लिन सकिन्छ।बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)...
Learn MoreRice
बालीः धान (Rice)जातः रातो अनदी (Rato Anadi)विशेष गुण, प्रयोग तथा महत्वः बोट अग्लो हुने, बीउ रातो, लामो आकर्षक हुने, थारु जातिको संस्कृतिसंग जोडिएको धान, माघी, कृष्ण अष्टमी, अनन्त जस्ता चाडपर्वमा नभइ नहुने, यसको विभिन्न परिकार जस्तै ढिक्रि,भात,रोटी बनाएर खाने चलन रहेको, यसको खेती ओसिलो तथा पानी जम्ने खेतमा पनि गर्न सकिने ।बीउ पाइने स्थानः जोशीपुर...
Learn MorePerennial Beans
बालीः सिमी (Perennial Beans)जातः गुइँटी सिमी (Guinti SImi)विशेष गुण, प्रयोग तथा महत्वः फल झुप्पामा आकर्षक फल्ने, हरियो कोसा तरकारीको रुपमा र पाकेपछि दाल बनाएर खान मिल्ने हुदा बजारमा सहजै विक्रि गर्न सकिने, रोगकिरा कम लाग्ने यसको खेती टाँड तथा बारमा गर्ने चलन छ, छुट्टै जग्गाको आवश्यकता नपर्ने,बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका...
Learn MoreBottle Gourd
बालीः लौका (Bottle Gourd) जातः तुम्बा लौका (Tumba Lauka) विशेष गुण, प्रयोग तथा महत्वः यसको फलको आकार तुम्बा (घैंटो) जस्तो हुने भएकाले यसलाइ तुम्बा लौका भनिएको हो। यसको फल परिपक्व भएपछि बीउ निकालेर घैटोको रुपमा विभिन्न सामान राख्न पनि प्रयोग गरिन्छ । कलिलोमा यसको तरकारी स्वदिलो हुन्छ। यसमा रोग तथा कीरा पनि कम लाग्छ भने...
Learn MoreRoselle
बालीः लर्चा (Roselle)जातः रातो अमिलो लर्चा (Rato Amilo Larcha)विशेष गुण, प्रयोग तथा महत्वः यसको पात अमिलो र चिप्लो हुन्छ जसलाई काँचै वा पकाएर खान मिल्छ, अचार, चटनी तथा अन्य तरकारीहरुमा स्वाद अनुसार राखेर खान सकिन्छ , रोग तथा कीरा नलाग्ने, खडेरी सहने ।बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur...
Learn MoreRidge Gourd
बालीः तोरैं (Ridge Gourd)जातः अर्रा तोरैं (Arra Torain)विशेष गुण, प्रयोग तथा महत्वः फल झुप्पा परेर फल्ने, लामो समयसम्म फलिरहने, छिटो पाक्ने, रोग तथा कीरा कम लाग्ने, कम मल दिए पनि उत्पादन दिइरहने, स्वादिलो तरकारी हुनेबीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank) Know More
Learn MoreBottle Gourd
बालीः लौका (Bottle Gourd)जातः लामो लौका (Lamo Lauka)विशेष गुण, प्रयोग तथा महत्वः लामो लामो फल हुने (३ फिट सम्मको), तौल १० के.जी. सम्म हुने, रोग तथा कीरा कम लाग्ने, लामो समय सम्म फल टिप्न मल्ने,बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank) Know More
Learn More









