बालीः सिमी (Perennial Beans) जातः गुइँटी सिमी (Guinti SImi) विशेष गुण, प्रयोग तथा महत्वः फल झुप्पामा आकर्षक फल्ने, हरियो कोसा तरकारीको रुपमा र पाकेपछि दाल बनाएर खान मिल्ने हुदा बजारमा सहजै विक्रि गर्न सकिने, रोगकिरा कम लाग्ने यसको खेती टाँड तथा बारमा गर्ने चलन छ, छुट्टै जग्गाको आवश्यकता नपर्ने, बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)