बालीः लर्चा (Roselle) जातः रातो अमिलो लर्चा (Rato Amilo Larcha) विशेष गुण, प्रयोग तथा महत्वः यसको पात अमिलो र चिप्लो हुन्छ जसलाई काँचै वा पकाएर खान मिल्छ, अचार, चटनी तथा अन्य तरकारीहरुमा स्वाद अनुसार राखेर खान सकिन्छ , रोग तथा कीरा नलाग्ने, खडेरी सहने । बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)