Taro
बालीः पिडालु/घुँइया (Taro)जातः बन्दा घुँइया (Banda Ghuinya)विशेष गुण, प्रयोग तथा महत्वः लाम्चो आकारको गाना भएको, खन्न सजिलो, पात डाँठ तथा गाना सबै भाग प्रयोगमा आउने, पकाउँदा छिटो पाक्न, स्वादिला, लामो समयसम्म भण्डारण गर्न सकिनेबीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank) Know More
Learn MorePotato
बालीः आलु (Potato) जातः थारु आलु (Tharu Aalu) विशेष गुण, प्रयोग तथा महत्वः डढुवा रोग सहन सक्ने/कम लाग्ने, घरमा लामो समय सम्म भण्डारण गर्न सकिने, सुख्खा सहने क्षमता भएको, थारु समुदायको पहिचानको रुपमा रहेको जात, सानो गोलो आकारको हुने, पकाउदा छिटो पाक्ने, बोक्रासँग पकाउन सकिने, स्वादिलो हुनुका साथै यसको अचार, तरकारी तथा विभिन्न किसिमका परिकारहरु...
Learn MoreBeans
बाली : सिमी (Beans)जात : खैरो घिउ सिमी (Khairo Simi)विशेष गुण, प्रयोग तथा महत्व : मध्यम सुख्खा सहने क्षमताभएको, पानी नजम्ने तथा भिरालो बारीहरुमा खेती गर्न सकिने, दानाको दाल निकै पोषिलो मानिन्छ, स्थानीय बजारमा यसको दाना र कोशाको माग बढी छ, घरायसी प्रयोजनका लागि निकै लोकप्रिय छ, कोशाको तरकारी निकै स्वादिलो हुनुका साथै धेरै पटक सम्म...
Learn MoreBeans
बाली : सिमी (Beans)जात : पहेंलो घिउ सिमी (Pahenlo Simi)विशेष गुण, प्रयोग तथा महत्व : केहीहद सम्म सुख्खा सहन सक्ने, पानी नजम्ने तथा भिरालो बारीहरुमा यसको खेती राम्रोसँग गर्न सकिन्छ, बोट झाँगिने र लहरिने प्रकृतिको हुनाले अलि ठुलो हुन्छ, समयमै बलियो थान्ग्रा दिनसकेमा बढी उत्पादन लिन सकिन्छ, असिनाको प्रभाव कम हुन्छ, दानाको दाल निकै पोषिलो मानिन्छ,...
Learn MoreProso-millet
बाली : चिनो (Proso-millet)जात : दुधे चिने (Dudhe Chino)विशेष गुण, प्रयोग तथा महत्व : दुधे चिनोमा रोग तथा कीराको प्रकोप देखिएको छैन, नेक ब्लास्टको केहि लक्षण देखिएता पनि यसले उत्पादनमा समस्या ल्याएको छैन, अरु बालीको तुलनामा पाखो, रुखो बारीमा तथा आकासे पानीको भरमा वा कम पानी हुने ठाँउमा दुधे चिनोको खेती राम्रो हुन्छ, खडेरी सहने क्षमता...
Learn MoreAmaranth
बाली : लट्टे/मार्से (Amaranth)जात : लाल मार्से (Lal Marse)विशेष गुण, महत्व र प्रयोग : लाल मार्सेमा खासै रोग तथा कीराको प्रकोप देखिदैन, कहिलेकाँही पातमा कालो थोप्ला देखिए पनि यसले उत्पादनमा कुनै असर पर्दैन, सिंचाई नभए पनि उत्पादनमा कुनै असर पर्दैन, लाल मार्सेलाई अरु बालीको वरिपरि आलीमा लगाउँदा मुख्य बालीमा रोग कीराको प्रकोप कम हुने गरेको...
Learn MoreFinger Millet
बाली : कोदो (Finger Millet) जात : रातो कोदो (Rato Kodo) विशेष गुण, महत्व र प्रयोग : कोदो बालीमा लाग्ने रोग तथा कीराहरु केही हदसम्म लागे पनि उत्पादनमा खासै असर गर्दैन, पाखो बारीमा आकासे पानीको भरमा खेती गरिन्छ, सुख्खा सहन सक्ने गुण छ, नेक ब्लास्ट र फिंगर ब्लास्ट रोग कम लाग्ने तथा छिटो पाक्ने, अधिक...
Learn MoreRice
बाली : धान (Rice)जात : एक्ले (Ekle)विशेष गुण, प्रयोग तथा महत्व : तुलनात्मक रुपमा अन्य स्थानीय जात भन्दा बढी उत्पादन दिने, रोग कम लाग्ने, नढल्ने, चामल बढी पर्ने, खान मिठो, पराल अग्लो र गुन्द्री बुन्नका लागि उपयुक्त ।बीउ पाइने स्थान : सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank) Know More
Learn MoreRice
बाली : धान (Rice)जात : बयर्नी (Bayarni)विशेष गुण, प्रयोग तथा महत्व : बास्नादार चामल, भात मिठो र नरम, मल र चिसो पानी सहन सक्ने, बजार भाउ राम्रो छ । बीउ पाइने स्थान : सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank) Know More
Learn MoreRice
बाली : धान (Rice)जात : कालो झिनुवा (Kalo Jhinuwa)विशेष गुण, प्रयोग तथा महत्व : बास्नादार चामल, भात मिठो र नरम, बढी मल र चिसो पानी सहन सक्ने, बजार भाउ बढी पाइने ।बीउ पाइने स्थान : सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank) Know More
Learn More









