बालीः तोरैं (Ridge Gourd) जातः अर्रा तोरैं (Arra Torain) विशेष गुण, प्रयोग तथा महत्वः फल झुप्पा परेर फल्ने, लामो समयसम्म फलिरहने, छिटो पाक्ने, रोग तथा कीरा कम लाग्ने, कम मल दिए पनि उत्पादन दिइरहने, स्वादिलो तरकारी हुने बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)