Rice
बाली : धान (Rice) जात : पहेंले (Pahenle) विशेष गुण, प्रयोग तथा महत्व : बास्ना आउने, भात नरम र मिठो, बजार भाउ बढी, चामल बढी पर्ने, पोखरेली जेठोबुढो भन्दा छिटो पाक्ने, यसको पराल राम्रो र नरम भएकाले गाइभैंसीले खान रुचाउने । बीउ पाइने स्थान : सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा, कास्की (Sundaridanda Community...
Learn MoreRice
बाली : धान (Rice)जात : रातो अनदी (Rato Anadi)विशेष गुण, प्रयोग तथा महत्व : यसको चामल घिउ र जडिबुटी मिसाई पुवा वा लट्टे बनाएर खाँदा औषधीको काम गर्ने, चिउरा र सिरौंला अति उत्तम हुने, बढी मुल्यमा बिक्री हुने ।बीउ पाइने स्थान : सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank) Know...
Learn MoreSoybean
बाली : भटमास (Soybean) जात : नेपाले भटमास (Nepale Bhatamas) विशेष गुण, प्रयोग तथा महत्व : यसबाट बनेको सातु तथा लिटो निकै पोषिलो हुन्छ, बजार मुल्य बढी छ, माघे संक्रान्तिमा जिमी, राई, लिम्बु समुदायले खाने किनिमा यहि जातको भटमास प्रयोग गर्ने चलन छ। बीउ पाइने स्थान : तामाफाेक सामुदायिक बीउ बैंक, धर्मदेवी नगरपालिका २, संखुवासभा...
Learn MoreRice
बाली : धान (Rice)जात : डल्ले मसिनाे (Dalle Masino)विशेष गुण, प्रयोग तथा महत्व : यसको भात नरम, बास्नादर, स्वादिलो र मिठो हुने भएकाले चाडपर्वमा तथा सुत्केरी महिला र बालबच्चालाई खुवाउने चलन छ, मुल्य बढी छ, यसलाइ चोखो मानिने भएकोले धार्मिक तथा सांस्कृतिक कार्यमा र पितृलाइ चढाउन प्रयोग गरिन्छ।बीउ पाइने स्थान : पुर्काेट सामुदायिक बीउ बैंक, भानु...
Learn MoreRice
बाली : धान (Rice) जात : कनकजिरा झिनुवा (Kanakjira Jhinuwa) विशेष गुण, प्रयोग तथा महत्व : चाडपर्व तथा बुढाबुढी र बालबच्चालाइ खुवाउन प्रयोग गरिने, बढी मुल्यमा बिक्री हुने, पराल लामो र नरम हुने भएकोले बढी मुल्य पाइने, भात बास्नादार, नरम र मिठो भएकोले विशेष चाडवाडमा खीर खान प्रयोग गरिने। बीउ पाइने स्थान : अग्याैली सामुदायिक...
Learn MoreRice
बाली : धान (Rice) जात : घिउपुरी (Ghiupuri) विशेष गुण, प्रयोग तथा महत्व : चामल मसिनो र नकाटिने हुन्छ, भात बास्नादार, नरम र मिठो हुन्छ, बजार भाउ बढी पाइन्छ, चाडवाड तथा पुजाआजमा प्रयोग गरिन्छ, चामल छिटो गल्ने भएकोले खीर पकाउन अति उत्तम मानिन्छ। बीउ पाइने स्थान : बेलवा सामुदायिक बीउ बैंक, बाँसगढी नगरपालिका, बेलवा, बर्दिया...
Learn MoreRice
बाली : धान (Rice)जात : तिल्की (Tilki)विशेष गुण, महत्व र प्रयोग : पाहुनाको स्वागत का लागि तिल्की धानको भात बनाएर खुवाउने चलन छ, भात नरम र सजिलै पचाउन सकिने हुनाले सुत्केरी महिला तथा बुढाबुढीलाइ बढी खुवाइन्छ, याे धान देउतालाई पनि चढाउँने चलन छ, यसको चामल हुने खाने वर्गले महङ्गो भएपनि किनेर खाने हुँदा व्यवसायका दृष्टिले...
Learn MoreRice
बाली : धान (Rice) जात : कालाेनुनिया (Kalonuniya) विशेष गुण, महत्व र प्रयोग : भात नरम, मिठो र वासनादार हुन्छ, अन्य वास्मती धान भन्दा बढी फल्छ, रोग कम लाग्छ, चामल बढी पर्छ, बजार मुल्य बढी पाइन्छ । बीउ पाइने स्थान : शिवगञ्ज सामुदायिक बीउ बैंक, शिवसताक्षी नगरपालिका ७, चन्द्रडाँगी, झापा (Shivagunj Community Seed Bank) Know...
Learn MoreFoxtail Millet
बाली : कागुनाे (Foxtail MIllet)जात : बरियाे कागुनाे (Bariyo Kaguno)विशेष गुण, महत्व र प्रयोग : कुनै पनि रोग नलाग्ने, कहिलेकाही गबारो कीरा लागे पनि उत्पादनमा खास प्रभाव नपर्ने, सुख्खा सहन सक्ने क्षमता भएकोले आकासे पानीको भरमा खेती गर्न सकिने, स्थानीय कृषकहरुले ग्यास्ट्रिक र सुगरका बिरामीले खाने खानाका रुपमा प्रयोग गर्ने गरेका, बजार माग बढि भएकोले...
Learn More








