बालीः धान (Rice)
जातः अञ्जना (Anjana)
विशेष गुण,प्रयोग तथा महत्वः सुख्खा सहने, कम मलजलमा पनि खेती गर्न सकिने, धानपाके पछि पानीले भिज्दा पनि छिटो नउम्रने, खदिलो दाना, चामल बढी पर्ने, खान मिठो र स्वादिलो हुने साथै पानी कम हुने उचा जग्गामा पनि खेती गर्न सकिने
बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)