बालीः लौका (Bottle Gourd) जातः लामो लौका (Lamo Lauka) विशेष गुण, प्रयोग तथा महत्वः लामो लामो फल हुने (३ फिट सम्मको), तौल १० के.जी. सम्म हुने, रोग तथा कीरा कम लाग्ने, लामो समय सम्म फल टिप्न मल्ने, बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)