बालीः धान (Rice) जातः कालो सौंठ्यारी (Kalo Sounthyari) विशेष गुण प्रयोग तथा महत्वः यसको दानको बाहिरी भाग कालो रंगको हुन्छ, दानामा टुँडा हुन्छ, भात अडिलो हुने र गाई भैंसीले पराल असाध्यै मन पराउने साथै उचा तथा सुख्खा जमिनमा पनि उब्जनी लिन सकिन्छ। बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)