बाली : भटमास (Soybean)जात : नेपाले भटमास (Nepale Bhatamas)विशेष गुण, प्रयोग तथा महत्व : यसबाट बनेको सातु तथा लिटो निकै पोषिलो हुन्छ, बजार मुल्य बढी छ, माघे संक्रान्तिमा जिमी, राई, लिम्बु समुदायले खाने किनिमा यहि जातको भटमास प्रयोग गर्ने चलन छ।बीउ पाइने स्थान : तामाफाेक सामुदायिक बीउ बैंक, धर्मदेवी नगरपालिका २, संखुवासभा (Tamaphok Community Seed Bank)