बाली : धान (Rice) जात : डल्ले मसिनाे (Dalle Masino) विशेष गुण, प्रयोग तथा महत्व : यसको भात नरम, बास्नादर, स्वादिलो र मिठो हुने भएकाले चाडपर्वमा तथा सुत्केरी महिला र बालबच्चालाई खुवाउने चलन छ, मुल्य बढी छ, यसलाइ चोखो मानिने भएकोले धार्मिक तथा सांस्कृतिक कार्यमा र पितृलाइ चढाउन प्रयोग गरिन्छ। बीउ पाइने स्थान : पुर्काेट सामुदायिक बीउ बैंक, भानु नगरपालिका ७, बाइसजङ्घार, तनहुँ (Purkot Community Seed Bank)