बाली : धान (Rice)जात : कनकजिरा झिनुवा (Kanakjira Jhinuwa)विशेष गुण, प्रयोग तथा महत्व : चाडपर्व तथा बुढाबुढी र बालबच्चालाइ खुवाउन प्रयोग गरिने, बढी मुल्यमा बिक्री हुने, पराल लामो र नरम हुने भएकोले बढी मुल्य पाइने, भात बास्नादार, नरम र मिठो भएकोले विशेष चाडवाडमा खीर खान प्रयोग गरिने।बीउ पाइने स्थान : अग्याैली सामुदायिक बीउ बैंक, कावासाेती नगरपालिका १४, अग्याैली, नवलपरासी (ब.सु.पू.) (Agyauli Community Seed Bank)