बाली : धान (Rice)जात : घिउपुरी (Ghiupuri)विशेष गुण, प्रयोग तथा महत्व : चामल मसिनो र नकाटिने हुन्छ, भात बास्नादार, नरम र मिठो हुन्छ, बजार भाउ बढी पाइन्छ, चाडवाड तथा पुजाआजमा प्रयोग गरिन्छ, चामल छिटो गल्ने भएकोले खीर पकाउन अति उत्तम मानिन्छ।बीउ पाइने स्थान : बेलवा सामुदायिक बीउ बैंक, बाँसगढी नगरपालिका, बेलवा, बर्दिया (Belawa Community Seed Bank)