बाली : धान (Rice)जात : कालाेनुनिया (Kalonuniya)विशेष गुण, महत्व र प्रयोग : भात नरम, मिठो र वासनादार हुन्छ, अन्य वास्मती धान भन्दा बढी फल्छ, रोग कम लाग्छ, चामल बढी पर्छ, बजार मुल्य बढी पाइन्छ ।
बीउ पाइने स्थान : शिवगञ्ज सामुदायिक बीउ बैंक, शिवसताक्षी नगरपालिका ७, चन्द्रडाँगी, झापा (Shivagunj Community Seed Bank)