बाली : धान (Rice) जात : तिल्की (Tilki) विशेष गुण, महत्व र प्रयोग :पाहुनाको स्वागत का लागि तिल्की धानको भात बनाएर खुवाउने चलन छ, भात नरम र सजिलै पचाउन सकिने हुनाले सुत्केरी महिला तथा बुढाबुढीलाइ बढी खुवाइन्छ, याे धान देउतालाई पनि चढाउँने चलन छ, यसको चामल हुने खाने वर्गले महङ्गो भएपनि किनेर खाने हुँदा व्यवसायका दृष्टिले राम्रो छ। बीउ पाइने स्थान : सुनाैलाे सामुदायिक बीउ बैंक, घाेराही उपमहानगरपालिका, रामपुर, दाङ (Sunaulo Community Seed Bank)