बाली : धान (Rice) जात : एक्ले (Ekle) विशेष गुण, प्रयोग तथा महत्व : तुलनात्मक रुपमा अन्य स्थानीय जात भन्दा बढी उत्पादन दिने, रोग कम लाग्ने, नढल्ने, चामल बढी पर्ने, खान मिठो, पराल अग्लो र गुन्द्री बुन्नका लागि उपयुक्त । बीउ पाइने स्थान : सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank)