
बाली : धान (Rice)
जात : बयर्नी (Bayarni)
विशेष गुण, प्रयोग तथा महत्व : बास्नादार चामल, भात मिठो र नरम, मल र चिसो पानी सहन सक्ने, बजार भाउ राम्रो छ ।
बीउ पाइने स्थान : सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank)