बालीः पिडालु/घुँइया (Taro) जातः बन्दा घुँइया (Banda Ghuinya) विशेष गुण, प्रयोग तथा महत्वः लाम्चो आकारको गाना भएको, खन्न सजिलो, पात डाँठ तथा गाना सबै भाग प्रयोगमा आउने, पकाउँदा छिटो पाक्न, स्वादिला, लामो समयसम्म भण्डारण गर्न सकिने बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)