Ghanteshwor Community Seed Bank | घण्टेश्वर सामुदायिक बीउ बैंक
घण्टेश्वर सामुदायिक बीउ बैंक, जोरायल गाउँपालिका १, गैरा, डोटी घण्टेश्वर सामुदायिक बीउ बैंकको स्थापना वि.सं. २०६८ जेष्ठ ५ गते जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली÷बर्ड)द्वारा सञ्चालित समुदायमा आधारित जैविक विविधता व्यवस्थापन कार्यक्रमको सहयोगमा भएको हो। यो सामुदायिक बीउ बैंकको सञ्चालन जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाले गर्दछ। यसको स्थापना वि.सं. २०७० मा...
Learn MoreHanku Community Seed Bank I हाँकु सामुदायिक बीउ बैंक
हाँकु सामुदायिक बीउ बैंकको स्थापना जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली÷बर्ड), राष्ट्रिय जीन बैंक र बायोभर्सिटी इन्टरनेशनलद्वारा सञ्चालित स्थानीय बाली परियोजनाको सहयोगबाट वि.सं. २०७५ भदौमा भएको हो। यसको सञ्चालन धौलिगाड कृषि सहकारी संस्थाले गर्दछ। यो सहकारी वि. सं. २०७७ चैत्र २९ गते मात्र तातोपानी गाउँकार्यपालिकाको कार्यालयमा दर्ता भएको छ। सहकारीका रूपमा दर्ता...
Learn MoreBelawa Community Seed Bank I बेलवा सामुदायिक बीउ बैंक
बेलवा सामुदायिक बीउ बैंक, बाँसगढी नगरपालिका, वडा नं. २, बर्दिया बेलवा सामुदायिक बीउ बैंक बर्दिया जिल्लाको बाँसगढी नगरपालिका, वडा नं. २ बनमुढवामा अवस्थित छ। यसको सञ्चालन मध्यवर्ती जैविक कृषि सहकारी संस्थाले गर्दछ। बेलवा सामुदायिक बीउ बैंकको स्थापना पश्चिमी तराई भू÷परिधी विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा लीबर्ड मार्फत वि.सं. २०६५ मा भएको हो। त्यसबेला सामुदायिक...
Learn More