Pingdanda Community Seed Bank I पिङडाँडा सामुदायिक बीउ बैंक
पिङडाँडा सामुदायिक बीउ बैंक, सुनकोशी गाउँपालिका २, ठोकर्पा, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं २, ठोकर्पामा अवस्थित पिङडाँडा सामुदायिक बीउ बैंक वि.सं.२०७६ साल कार्तिक ७ गते स्थापना भएको हो। यसको वैधानिकताका लागि वि.सं.२०७८ भदौ २७ गते सुनकोशी गाउँपालिकामा दर्ता (दर्ता नं. ०१) गरिएको छ। यो सामुदायिक बीउ बैंक जैविक विविधता अनुसन्धान तथा विकासका लागि...
Learn MoreShivagunj Community Seed Bank I शिवगञ्ज सामुदायिक बीउ बैंक
वि.सं २०६५ देखि २०७३ सम्म जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) पोखराले झापा जिल्लाको साविक शिवगञ्ज गाउँ विकास समितिमा सञ्चालन गरेको समुदायमा आधारित जैविक विविधता व्यवस्थापन कार्यक्रम (सी.बी.एम. परियोजना)को सहयोगमा वि.सं २०६६ मा शिवगञ्ज सामुदायिक बीउ बैंकको शुरूवात भएको हो। हाल यो सामुदायिक बीउ बैंक चन्द्रडाँगी कृषि फार्मको पूर्वपट्टि शिवसताक्षी नगरपालिका वडा...
Learn More