Aarba Namuna Community Seed Bank
आर्वा नमुना सामुदायिक बीउ बैंक कास्की जिल्लाको पोखरा महानगरपालिका, वडा नं. १३, आर्वामा अवस्थित आर्वा नमुना सामुदायिक बीउ बैंक वि.सं. २०७९ पुस २४ गते स्थापना भएको हो । यस सामुदायिक बीउ बैंकको उद्देश्य वडा नं. १३ तथा वरपर उपलब्ध स्थानीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धन गर्नु रहेको छ । यो सामुदायिक बीउ बैंक नमुना...
Learn MoreSundaridanda Community Seed Bank
सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, जैविक स्रोत संरक्षण अभियान पोखरा महानगरपालिका, वडा नं. ३१, सुन्दरीडाँडा, बेगनास, कास्की Sundaridanda Community Seed Bank, Pokhara Metropolitan City 31, Begnas जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली−बर्ड) को सहजिकरणमा जैविक स्रोत संरक्षण अभियान संस्था वि.सं. २०६२ सालमा स्थापना भएको हो । यो संस्था जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता...
Learn MoreAnnapurna Community Seed Bank I अन्नपूर्ण सामुदायिक बीउ बैंक
अन्नपूर्ण सामुदायिक बीउ बैंक, अन्नपूर्ण गाउँपालिका ३, मराम्चे, कास्की गण्डकी प्रदेश, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ मराम्चेमा अवस्थित अन्नपूर्ण सामुदायिक बीउ बैंक प्रगतिशिल कृषि उत्पादक सहकारी संस्था लि.द्वारा सञ्चालित छ। यो सहकारीको स्थापना वि.सं २०६५ मा भएको हो भने अन्नपूर्ण सामुदायिक बीउ बैंकको थालनी वि.सं. २०७६ माघ २० गते भएको हो। पोखरा देखि ३० किलोमिटर...
Learn More