Ridge Gourd
बालीः तोरैं (Ridge Gourd)जातः अर्रा तोरैं (Arra Torain)विशेष गुण, प्रयोग तथा महत्वः फल झुप्पा परेर फल्ने, लामो समयसम्म फलिरहने, छिटो पाक्ने, रोग तथा कीरा कम लाग्ने, कम मल दिए पनि उत्पादन दिइरहने, स्वादिलो तरकारी हुनेबीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank) Know More
Learn MoreBottle Gourd
बालीः लौका (Bottle Gourd)जातः लामो लौका (Lamo Lauka)विशेष गुण, प्रयोग तथा महत्वः लामो लामो फल हुने (३ फिट सम्मको), तौल १० के.जी. सम्म हुने, रोग तथा कीरा कम लाग्ने, लामो समय सम्म फल टिप्न मल्ने,बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank) Know More
Learn MoreTaro
बालीः पिडालु/घुँइया (Taro)जातः बन्दा घुँइया (Banda Ghuinya)विशेष गुण, प्रयोग तथा महत्वः लाम्चो आकारको गाना भएको, खन्न सजिलो, पात डाँठ तथा गाना सबै भाग प्रयोगमा आउने, पकाउँदा छिटो पाक्न, स्वादिला, लामो समयसम्म भण्डारण गर्न सकिनेबीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank) Know More
Learn MorePotato
बालीः आलु (Potato) जातः थारु आलु (Tharu Aalu) विशेष गुण, प्रयोग तथा महत्वः डढुवा रोग सहन सक्ने/कम लाग्ने, घरमा लामो समय सम्म भण्डारण गर्न सकिने, सुख्खा सहने क्षमता भएको, थारु समुदायको पहिचानको रुपमा रहेको जात, सानो गोलो आकारको हुने, पकाउदा छिटो पाक्ने, बोक्रासँग पकाउन सकिने, स्वादिलो हुनुका साथै यसको अचार, तरकारी तथा विभिन्न किसिमका परिकारहरु...
Learn More