बाली : चिनो (Proso-millet)
जात : हाडे चिनो (Hade Chino)
विशेष गुण, महत्व र प्रयोग : चिनोलाइ जुम्लामा भोकमरीबाट बचाउने बालीको रूपमा लिइन्छ, किनभने यसले खडेरी सहन्छ, रूखोपाखो जमिनमा पनि फल्छ, चाँडो तयार हुन्छ र सुख्र्खा सहने क्षमता पनि धेरै हुन्छ। यसको भात खाइन्छ, हाडे चिनो पाकेपछि सजिलै नझर्ने भएकाले असिनाले यसलाइ कम नोक्सान पुर्याउँछ।बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)