Barley
बाली : जौ (Barley) जात : चावली (Chawali) विशेष गुण, महत्व र प्रयोग : जुम्लामा यसलाइ धान पछिको दोस्रो महत्वपूर्ण बालीको रूपमा लिइन्छ, यसलाइ खेत र बारी दुवैखाले जमिनमा खेती गर्ने चलन छ, यसको रोटी, लकर, सातु बनाएर खाने चलन छ, पशुपन्छीलाइ कुँडो र दानाको रूपमा खुवाउन पनि प्रयोग गरिन्छ । यसलाइ पवित्र अनाजको रूपमा...
Learn More