बालीः लौका (Bottle Gourd)
जातः मन्द्रहवा (Mandrahwa)
विशेष गुण, प्रयोग तथा महत्वः माँदलको जस्तो आकार हुने, रोग तथा कीरा नलाग्ने, फल परिपक्व भईसके पछि घरयासी प्रयोगको लगि विविध सामग्रीहरु राख्न प्रयोग गर्न सकिने।
बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)