
बाली : सिमी (Beans)
जात : खैरो घिउ सिमी (Khairo Simi)
विशेष गुण, प्रयोग तथा महत्व : मध्यम सुख्खा सहने क्षमताभएको, पानी नजम्ने तथा भिरालो बारीहरुमा खेती गर्न सकिने, दानाको दाल निकै पोषिलो मानिन्छ, स्थानीय बजारमा यसको दाना र कोशाको माग बढी छ, घरायसी प्रयोजनका लागि निकै लोकप्रिय छ, कोशाको तरकारी निकै स्वादिलो हुनुका साथै धेरै पटक सम्म पनि टिप्न सकिने खालको छ।
बीउ पाइने स्थान : जुँगु सामुदायिक बीउ बैंक, गौरीशंकर गाउँपालिका, जुँगु, दोलखा, (Jungu Community Seed Bank)