
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक), वायोभर्सिटी इन्टरनेशलन र घनपोखरा कृषि सहकारी संस्था लि. (घनपोखरा सामुदायिक बीउ बैंक), मर्स्याङ्दी गाउँपालिका २, लमजुङ्गको संयुक्त पहलमा बरियो कागुनोको पञ्जिकरण वि.सं. २०७८ मा भएको हो। यसको भात, ढिडो, खीर, रोटी बनाएर खाने चलन छ भने कोदोसँग मिसाएर घरेलु मदिरा बनाउन पनि प्रयोग गरिन्छ। छिटो पाक्ने, असिनाले कम नोक्सान गर्ने, रोग तथा कीरा कम लाग्ने यसको विशेता हो।
थप जानकारी तथा बीउ खरिदका लागि सम्पर्क नं. 9766620103
Sellar Details
| Name | Rohit Bhatt |
| Phone | 2345678 |
| rohit@gmail.com |
Comments are closed