
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक), वायोभर्सिटी इन्टरनेशलन र धौलीगाड कृषि सहकारी संस्था लि. (हाँकु सामुदायिक बीउ बैंक), तातोपानी गाउँपालिका ५, जुम्लाको संयुक्त पहलमा लाल मार्सेको पञ्जिकरण वि.सं. २०७८ मा भएको हो। छिटो पाक्ने, साग र फुरन्दानाको लड्डु बनाएर खाइने, उपवास बस्दा शुद्द खानाको रूपमा खाने चलन रहेको यो बाली बारीको डिलमा लगाइने गरिन्छ भने यसमा रोग तथा कीरा पनि खासै लाग्दैन र अरू बालीमा पनि यसले कीराको प्रकोप कम गर्न मद्दत गर्ने जुम्लाका कृषकहरूको भनाइ रहेको छ।
थप जानकारी तथा बीउ खरिदका लागि सम्पर्क नं. ९८६८३ ९८८९७ जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक), वायोभर्सिटी इन्टरनेशलन र धौलीगाड कृषि सहकारी संस्था लि. (हाँकु सामुदायिक बीउ बैंक), तातोपानी गाउँपालिका ५, जुम्लाको संयुक्त पहलमा लाल मार्सेको पञ्जिकरण वि.सं. २०७८ मा भएको हो। छिटो पाक्ने, साग र फुरन्दानाको लड्डु बनाएर खाइने, उपवास बस्दा शुद्द खानाको रूपमा खाने चलन रहेको यो बाली बारीको डिलमा लगाइने गरिन्छ भने यसमा रोग तथा कीरा पनि खासै लाग्दैन र अरू बालीमा पनि यसले कीराको प्रकोप कम गर्न मद्दत गर्ने जुम्लाका कृषकहरूको भनाइ रहेको छ।
थप जानकारी तथा बीउ खरिदका लागि सम्पर्क नं. ९८६८३ ९८८९७
Sellar Details
| Name | Hanku Community Seed Bank |
| Phone | |
Comments are closed