
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक), कृषि ज्ञान केन्द्र, पोखरा महानगरपालिका र जैविक स्रोत संरक्षण अभियान (सुन्दरीडाँडा सामुदायिक बीउ बैंक), पोखरा महानगरपालिका ३१, कास्कीको संयुक्त प्रयासमा एक्ले जातको धानको पञ्जिकरण वि.सं. २०७८ मा भएको हो। रोग कम लाग्ने, धेरै फल्ने, चामल बढी पर्ने, खान मिठो हुने, पराल लामो हुने, खेतमा पानी कम वा बढी भएता पनि उत्पादनमा फरक नपर्ने भएकाले बेगनास क्षेत्रका कृषकहरूले यो जात प्रशस्त खेती गर्छन्।
थप जानकारी तथा बीउ खरिदका लागि सम्पर्क नं. ९८५६० ७५४६३
Sellar Details
| Name | Sundaridanda Community Seed Bank |
| Phone | |
Comments are closed