Announcement     | Contact Us

Rato Anadi I रातो अनदी

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक), कृषि ज्ञान केन्द्र, पोखरा महानगरपालिका र जैविक स्रोत संरक्षण अभियान (सुन्दरीडाँडा सामुदायिक बीउ बैंक), पोखरा महानगरपालिका ३१, कास्कीको संयुक्त प्रयासमा रातो अनदी जातको धानको पञ्जिकरण वि.सं. २०७८ मा भएको हो। गण्डकी यसको चामल घिउ र जडिबुटी मिसाएर पुवा वा लट्टे बनाएर औषधीको रूपमा उपभोग गरिने यो जातको चिउरा र सिरौला बनाउन पनि प्रयोग गरिन्छ। यसको बजाउ भाउ पनि उच्च छ।

थप जानकारी तथा बीउ खरिदका लागि सम्पर्क नं.  ९८५६० ७५४६३

Sellar Details

Nameपुस्प सुवेदी
Phone९८५६० ७५४६३
E-Mail