
बाली : धान (Rice)
जात : रातो अनदी (Rato Anadi)
विशेष गुण, प्रयोग तथा महत्व : यसको चामल घिउ र जडिबुटी मिसाई पुवा वा लट्टे बनाएर खाँदा औषधीको काम गर्ने, चिउरा र सिरौंला अति उत्तम हुने, बढी मुल्यमा बिक्री हुने ।
बीउ पाइने स्थान : सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank)