Pitambar Shrestha Download
बाली : सिमी (Beans) जात : कालो माले सिमी (Kalomale Simi) विशेष गुण, महत्व र प्रयोग: जुम्ला जिल्लामा यो जातको सिमी प्रशस्त खेती गरिन्छ, यसमा रोग तथा कीरा कम लाग्छ, बढी पानी वा सुख्खा भए पनि उत्पादनमा खासै फरक पर्दैन, यसको दाल एकदम स्वादिलो वा मिठो हुन्छ, यसको उत्पादन बढी छ, बजार माग पनि बढी…