जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक), वायोभर्सिटी इन्टरनेशलन र धौलीगाड कृषि सहकारी संस्था लि. (हाँकु सामुदायिक बीउ बैंक), तातोपानी गाउँपालिका ५, जुम्लाको संयुक्त पहलमा रातो कोदोको पञ्जिकरण वि.सं. २०७८ मा भएको हो। छिटो पाक्ने, कसिलो बाला हुने, धेरै फल्ने, रोगल कम लाग्ने, सुख्खा सहने, पिठो बढी पर्ने, रोटी गुलियो र मिठो हुने यो जात जुम्ला जिल्लामा धेरै कृषकहरूले प्रशस्त खेती गर्छन्।
थप जानकारी तथा बीउ खरिदका लागि सम्पर्क नं. ९८६८३ ९८८९७
|
Name
|
Hanku Community Seed Bank, Jumla
|
|
Phone
|
|
|
E-Mail
|
There are no reviews yet.