सुचना   |  किनमेल  | सम्पर्क

Pitambar Shrestha
Program Advicer

Shadananda Municipality-8,Tungechha Dingla Bhojpur

Pitambar Shrestha has over 30 years of professional experience in agriculture, biodiversity, and natural resources management. He started his career as a front-line staff, gaining valuable field experience. Later, he transitioned into management roles at LI-BIRD, including serving as a Program Operations Director. Although his primary focus is Nepal and South Asia, he also worked for a year with a Norwegian NGO, the Development Fund, based in Oslo.

Pitambar has been extensively involved in designing and implementing agricultural biodiversity management programs. He has conducted numerous national and international trainings on participatory approaches to agricultural biodiversity management, including community seed banks and participatory plant breeding. Additionally, he has shared his experiences in several national and international workshops, seminars, and symposiums.

Pitambar represented civil society organizations for the first two years and then Nepal in the Ad Hoc Technical Expert Group on Farmers’ Rights (AHTEG-FR) within the International Treaty on Plant Genetic Resources for Food and Agriculture (ITPGRFA), FAO, from 2018 to 2021. From 2024 to 2025, he represents Community Seed Bank Nepal.

Sashi Bhusan Pradhan
Admin Finance Advicer

Birgunj Metrocity-13,Shreepur, Parsa

Shashi Bhushan Pradhan holds a Master’s in Business Administration (MBA) from Tribhuvan University (T.U.) and currently serves as the co-founder and director at LINKS Consulting Pvt. Ltd. (LCPL). He has accumulated over 25 years of extensive work experience, particularly in financial management, office administration, human resource management, internal control systems, and general organization management, with 15 years of service including serving as a Admin and Finance Director at LI-BIRD, a prominent non-profit organization specialized in agriculture, biodiversity, and natural resource management.


Additionally, Shashi provides financial advisory services to private companies such as Anamolbiu Pvt. Ltd., and Annapaat Agro Pvt. Ltd. His expertise also extends to managing project-implementing partners, NGOs, and private companies, developing and overseeing training programs in financial management and business plan development aspects for partner organizations and cooperatives. He has also served as a member in various research and studies.

Furthermore, Shashi possesses substantial experience in auditing including statutory and internal audits, tax, and VAT audits in private and public companies, industries, and non-government sectors.

पीताम्बर श्रेष्ठ
कार्यक्रम सल्लाहकार

षडानन्द नगरपालिका ८, दिङ्गला, भोजपुर
इमेलः : pitambar@csbnepal.org

पीताम्बर श्रेष्ठले ग्रामीण विकास विषयमा स्नातकोत्तर गर्नु भएको छ। उहाँले लुम्ले कृषि अनुसन्धान केन्द्र र ली-बर्डमा कृषि प्राविधिक, परियोजना अधिकृत तथा कार्यक्रम व्यवस्थापकहुँदै कार्यक्रम निर्देशकका रूपमा रहेर ३० वर्ष भन्दा बढी काम गर्नु भएको छ। उहाँको संलग्नता विशेषतः सहभागितामूलक बाली प्रजनन, सामुदायिक बीउ बैंक लगायत कृषि जैविक विविधताको यथास्थानीय संरक्षण तथा उपयोग सम्बन्धी सहभागितामूलक पद्दतिको परीक्षण, विकास र विस्तारमा रहयो।यी विषयमा उहाँले नेपाल, भारत, बंगलादेश र श्रीलंकामा त्यहाँका साझेदार संस्थाहरूसँग प्रत्यक्ष काम गर्नु भएको छ भने मलावी, जाम्बिया र ग्वाटेमालामा तालिम सञ्चालन गर्नु भएको छ। त्यसैगरी नेदरल्याण्डको वागेनिगनमा अवस्थित विकास अन्वेषण केन्द्र (Center for Development Innovation) द्वारा नेपाल र भारतमम सञ्चालित अन्तराष्ट्रिय स्तरको तालिममा केही वर्ष सहजकर्ताको भूमिका निभाउनु भएको छ। उहाँसँग नर्वेको ओस्लोमा अवस्थित अन्तराष्ट्रिय विकासमा काम गर्ने संस्था ‘विकास कोष’मा रहेर एक वर्ष काम गरेको अनुभव पनि छ।

सामुदायिक बीउ बैंक स्थापना तथा सञ्चालनमा उहाँको विशेष दखल छ। यो विषयमा उहाँले नेपालका विभन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाका कर्मचारी र कृषक समुदायलाइ तालिम र प्राविधिक सेवा दिँदै आउनु भएको छ भने राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा थुप्रै लेख, रचना प्रकाशन तथा सम्पादन गर्नु भएको छ।

पीताम्बर श्रेष्ठ वि.सं. २०७५ देखि ‘खाद्य र कृषिका लागि वानस्पतिक आनुवंशिक स्रोत सम्बन्धी अन्तराष्ट्रिय सन्धी’ को कृषक अधिकारसँग सम्बन्धित ‘धारा ९’ कार्यान्वयनका लागि सुझाउ दिन गठन भएको ‘कृषक अधिकार विज्ञ समूह’ (Ad Hoc Technical Expert Group on Farmers’ Rights (AHTEG-FR) को सदस्यका रूपमा रहेर नेपालको अनुभव आदानप्रदान गर्दै आउनु भएको छ।

शशिभुषण प्रधान
प्रशासन तथा वित्तीय सल्लाहकार

विरगञ्ज उपमहानगरपालिका १३, श्रीपुर, पर्सा
इमेलः shashi@csbnepal.org

शशिभुषण प्रधानले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ। उहाँ लिंक कन्सल्टिङको सह-संस्थापक तथा निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले आर्थिक व्यवस्थापन, कार्यालय प्रशासन, मानव संशाधन विकास, आन्तिरक नियन्त्रण आदि विषयमा २५ वर्ष भन्दा बढीको अनुभव हासिल गर्नु भएको छ, जस्मध्ये ली-बर्डमा वित्तीय निर्देशक समेत गरेर १५ वर्ष काम गर्नु भएको छ।

शशिभुषण प्रधान अनमोल बीउ कम्पनी, अन्नपात एग्रो लगायतका कम्पनीहरूलाइ वित्तीय मामिलामा सल्लाह दिनुहुन्छ। उहाँ स्थानीय गैरसरकारी संस्था तथा कम्पनी व्यवस्थापन, तालिम कार्यक्रम व्यवस्थापन, सहकारीहरूको व्यावसायिक योजना विकास कार्यमा पनि दक्ष हुनुहुन्छ। विविध विषयमा सञ्चालन गरिएका अध्ययनहरूमा पनि उहाँले सदस्यका रूपमा काम गर्नु भएको छ। संस्थागत लेखा परीक्षण, कर प्रणाली आदिमा पनि उहाँ अनुभवी हुनुहुन्छ।

Sajal Sthapit

लरेन्स, कन्सास, संयुक्त राज्य अमेरिका
इमेलः ssthapit@gmail.com

सजल रत्न स्थापितले गहुँको रोग तथा आनुवंशिक विषयमा विद्याविरधी पुरा गर्नु भएको छ। उहाँले दिगो विकास तथा संरक्षण जीव विज्ञानमा स्नातकोत्तर गर्नु भएको हो। उहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदार संस्थाहरूसँग मिलेर सामुदायिक जैविक विविधता व्यवस्थापन, एकिकृत जलाधार व्यवस्थापन, कम महत्व दिइएका तथा कम प्रयोगमा रहेका बालीहरू सम्बन्धी परियोजना विकास र सञ्चालनमा अनुभवी हुनुहुन्छ।

उहाँ नेपाल र दक्षिण एशियामा सामुदायिक बीउ बैंक सम्बन्धी काममा संलग्न हुनुहुन्थ्यो। कृषि जैविक विविधताको संरक्षण तथा दिगो उपयोग सम्बधी काममा निरन्तर लागिरहने उहाँको इच्छा छ। यी विषहरूमा उहाँले नेपालमा ली-बर्डमा र संयुक्त राज्य अमेरिकाको इको एग्रीकल्चर पार्टनर र ल्याण्ड इन्स्टिच्युटमा रहेर काम गर्नु भएको छ।

रोनी भर्नोइ
मानार्थ सल्लाहकार

इमेलः r.vernooy@cgiar.org

रोनी भर्नोइ नेदरल्याण्डको नागरिक हुनुहुन्छ। उहाँले कृषि जैविक विविधता संरक्षण तथा दिगो विकास सबन्धी भुटान, चीन, नेपाल, भियतनाम, मंगोलिया, केन्या, युगाण्डा, दक्षिण अफ्रिका, निकारागुवा लगायतका देशरूमा काम गर्न थाल्नु भएको ३५ वर्ष भयो। उहाँको विज्ञता सहभागितामूलक अनुसन्धान, तालिम, सामाजिक तथा लैंगिक विश्लेषण, नीति अनुसन्धान र सहभागितमूलक अनुगमन तथा मुल्याङ्कनसँग सम्बन्धित छ। यी विषयहरूमा उहाँले विभिन्न विज्ञहरूसँग मिलेर अंग्रेजी, फ्रेन्च, स्पेनिस, चाइनिज र मंगोलियन भाषामा विभिन्न किताब, नीति सार, जर्नल आदि लेखन, सम्पादन र प्रकाशन गर्नु भएको छ। सन् २०११ देखि उहाँ Alliance of Bioversity International and CIAT नामक संस्थामा कार्यरत हुनुहुन्छ। यस संस्थामा उहाँको काम वानस्पतिक आनुविंशक स्रोतको संरक्षण तथा उपयोग सम्बन्धी स्थानीय तह देखि अन्तराष्ट्रिय स्तर सम्म नीतिगत तथा कानूनी पक्षमा अनुसन्धान गर्नु रहेको छ। सामुदायिक बीउ बैंकमा उहाँको विशेष रूची छ र यसलाइ समुदायद्वारा सञ्चालन गर्ने, समुदायको आवाज उठाउने र  स्थानीय बाली विविधता कृषक समुदायमा जीवन्त रहने वा निरन्तर जोगाइ रहने माध्यमका रूपमा लिनु भएको छ।  

Pitambar Shrestha
Program Advicer

Shadananda Municipality-8,Tungechha Dingla Bhojpur

Pitambar Shrestha has over 30 years of professional experience in agriculture, biodiversity, and natural resources management. He started his career as a front-line staff, gaining valuable field experience. Later, he transitioned into management roles at LI-BIRD, including serving as a Program Operations Director. Although his primary focus is Nepal and South Asia, he also worked for a year with a Norwegian NGO, the Development Fund, based in Oslo.

Pitambar has been extensively involved in designing and implementing agricultural biodiversity management programs. He has conducted numerous national and international trainings on participatory approaches to agricultural biodiversity management, including community seed banks and participatory plant breeding. Additionally, he has shared his experiences in several national and international workshops, seminars, and symposiums.

Pitambar represented civil society organizations for the first two years and then Nepal in the Ad Hoc Technical Expert Group on Farmers’ Rights (AHTEG-FR) within the International Treaty on Plant Genetic Resources for Food and Agriculture (ITPGRFA), FAO, from 2018 to 2021. From 2024 to 2025, he represents Community Seed Bank Nepal.

Sashi Bhusan Pradan
Admin and Finance Advisor

Shadananda Municipality-8,Tungechha Dingla Bhojpur

Shashi Bhushan Pradhan holds a Master’s in Business Administration (MBA) from Tribhuvan University (T.U.) and currently serves as the co-founder and director at LINKS Consulting Pvt. Ltd. (LCPL). He has accumulated over 25 years of extensive work experience, particularly in financial management, office administration, human resource management, internal control systems, and general organization management, with 15 years of service including serving as a Admin and Finance Director at LI-BIRD, a prominent non-profit organization specialized in agriculture, biodiversity, and natural resource management.

Additionally, Shashi provides financial advisory services to private companies such as Anamolbiu Pvt. Ltd., and Annapaat Agro Pvt. Ltd. 

 

His expertise also extends to managing project-implementing partners, NGOs, and private companies, developing and overseeing training programs in financial management and business plan development aspects for partner organizations and cooperatives. He has also served as a member in various research and studies.

Furthermore, Shashi possesses substantial experience in auditing including statutory and internal audits, tax, and VAT audits in private and public companies, industries, and non-government sectors.