Seeding Agrobiodiversity Conservation in Shadananda Municipality Program
Documentation of crop diversity and traditional knowledge, opening of a sales outlet, and establishment of a community seed bank in Shadananda Municipality planned.
Learn MoreBeans
बाली : सिमी (Beans) जात : कालो माले सिमी (Kalomale Simi) विशेष गुण, महत्व र प्रयोग: जुम्ला जिल्लामा यो जातको सिमी प्रशस्त खेती गरिन्छ, यसमा रोग तथा कीरा कम लाग्छ, बढी पानी वा सुख्खा भए पनि उत्पादनमा खासै फरक पर्दैन, यसको दाल एकदम स्वादिलो वा मिठो हुन्छ, यसको उत्पादन बढी छ, बजार माग पनि बढी...
Learn MoreBuckwheat
बाली : फापर (Buckwheat) जात : तिते फापर (Tite Phapar) विशेष गुण, महत्व र प्रयोग : जुम्लामा यो बाली तीन महिनामा तयार हुन्छ, कलिलोमा यसको साग खाने चलन छ भने पाकेपछि रोटी, लकर केक आदि बनाएर खाने चलन छ, अन्य फापर भन्दा यो जात बढी फल्छ, खेती गर्न सजिलो हुन्छ, जिल्ला बाहिर यसको उच्च माग...
Learn MoreFoxtail Millet
बाली : कागुनो (Foxtail Millet) जात : पहेंलो कागुनो (Pahenlo Kaguno) विशेष गुण, महत्व र प्रयोग : यसलाइ कोदो बालीसँग मिसाएर खेती गर्ने चलन छ, यो रूखोपाखो जमिनमा हुने बाली हो, खडेरी र असिनाले यसलाइ त्यति नोक्सान गर्दैन, यो बालीको खेती गर्न मेहनत कम भएपनि हुन्छ। यसको खीर, रोटी र ढिंडो खाने गरिन्छ, यो उच्च...
Learn MoreHorse gram
बाली : गहत (Horsegram) जात : स्थानीय गहत (Sthaneeya Gahat) विशेष गुण, महत्व र प्रयोग : यो बाली खेत र बारी दुवैखाले जग्गामा खेती गर्न सकिन्छ, जुम्लामा यसलाइ विशेषतः कोदो बालीसँग मिसाएर लगाउने गरिन्छ, मृगौलामा पत्थरीको समस्या भएका व्यक्तिले गहतको दाल नियमित सेवन गरेमा साना आकारका पत्थरी निस्कने विश्वास गरिन्छ, यसलाइ छुट्टै र अन्य गेडागुडीसँग...
Learn More